सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित


८ असार २०७७, सोमबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । ३७८ जना सहभागी रहेको लिखित परीक्षामा ६५ जनाले नाम निकालेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस