सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित - प्रशासन प्रशासन
prasaLogo
८ असार २०७७, सोमबार

सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित


प्रकाशित मिति : 22 June, 2020 2:38 pm

मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । ३७८ जना सहभागी रहेको लिखित परीक्षामा ६५ जनाले नाम निकालेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस