थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो « प्रशासन
prasaLogo
३२ जेष्ठ २०७७, आईतवार

थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो


प्रकाशित मिति : 14 June, 2020 4:24 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस