गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना सङ्क्रमित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना सङ्क्रमित


३० जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक-एक जना कोरोना सङ्क्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस