यस्तो छ नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने कार्य योजना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने कार्य योजना


१९ जेष्ठ २०७७, सोमबार


सह सचिव

काठमाडौँ । सरकारले नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्ध कार्य योजना, २०७७ सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भारतलगायत तेस्रो मुलुकबाट आउने नेपाली नागरिकहरूलाई जिम्मेवार र सहयोगी निकायसमेत तोकी लाग्ने समयसहित कार्य योजना सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस