थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौं । थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस