भारतीय राजदूत विनयमोहनलाई सरकारले दियो ‘कूटनीतिक नोट’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतीय राजदूत विनयमोहनलाई सरकारले दियो ‘कूटनीतिक नोट’


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएको विषयमा जानकारी लिएको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

यस्तै, नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस