संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । संघीय संसदको महासचिवका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस