संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस « प्रशासन
prasaLogo
२२ बैशाख २०७७, सोमबार

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस


प्रकाशित मिति : 4 May, 2020 3:21 pm

काठमाडौं । संघीय संसदको महासचिवका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस