नेपालमा कोरोना संक्रतिको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा कोरोना संक्रतिको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस