लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ परेका छन् ।

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लक डाउन उल्ल्ङघन गर्ने १३९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस