लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ « प्रशासन
prasaLogo
१५ चैत्र २०७६, शनिबार

लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ


प्रकाशित मिति : 28 March, 2020 8:18 am

काठमाडौं । लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ परेका छन् ।

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लक डाउन उल्ल्ङघन गर्ने १३९ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस