बीउ उत्पादनका लागि लगाएको मुला « प्रशासन
prasaLogo
३० फाल्गुन २०७६, शुक्रबार

बीउ उत्पादनका लागि लगाएको मुला


प्रकाशित मिति : 13 March, 2020 2:45 pm

जाजरकोट । मुसीकोट नगरपालिका – ३ माछिमी ज्यूला रुकुमपश्चिमस्थित कृषकले बीउ उत्पादनका लागि लगाएको मुला ।

यहाँ उत्पादित मुलाको बीउले जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै बाहिर जिल्लामा समेत निर्यात हुँदै आएको छ । तस्वीर हेमन्त केसी/रासस

Tags :
प्रतिक्रिया दिनुहोस