२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुडमान्डुका ५० हजार बढी सेवाग्राहीको तथ्याङ्क चोरी

अ+ अ-

काठमाडौँ । अनलाइन सेवामार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुका सेवाग्राहीहरूको तथ्याङ्क चोरी भएको । शनिवार साँझ कम्पनीको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा बढी सेवाग्राहीको तथ्याङ्क चोरी भएको हो ।

ह्याकरले सेवाग्राहीहरूको नाम, इमेल ठेगाना र फोन नम्बर चोरेको छ । कम्पनीले उक्त घटनापछि साइभर सुरक्षाका सम्भावित उपायहरू तत्कालै अपनाएर ह्याकरबाट मुक्त गराएको बताउँदै उक्त घटनाप्रति सेवाग्राहीसँग माफी मागेको छ।

घटनाबारे कम्पनीले प्रहरीको साइभर क्राइम ब्युरोलाई जानकारी गराएको जनाएको छ।