कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश


१९ फाल्गुन २०७६, सोमबार


High Court_Sarbocha adalat

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदमी चाल्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस