इस्टर्न रिजन टी २० मा नेपाललाई १५५ रनको लक्ष्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

इस्टर्न रिजन टी २० मा नेपाललाई १५५ रनको लक्ष्य


१७ फाल्गुन २०७६, शनिबार


काठमाडौ । एसीसी इस्टर्न रिजन टी२० क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि १५५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस