पोखरामा रवीन्द्र अधिकारीको सम्झना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरामा रवीन्द्र अधिकारीको सम्झना


१५ फाल्गुन २०७६, बिहिबार


पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहीबार पोखरामा पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिएको छ ।

पोखरा सहिद पार्कमा स्व.अधिकारीको पूर्ण कदको शालिक अनावरणपछि पोखरा सभागृहमा ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ भएको हो ।

गत वर्ष फागुन १५ कै दिन ताप्लेजुङमा हवाई दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको १ वर्षदिनको अवसर पारेर स्मृति दिवस मनाइएको हो । समारोहमा विभिन्न राजनीतिक व्यक्तित्वले स्व अधिकारीलाई स्मरण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस