प्रतिनिधिसभा बैठक : यस्तो छ आजको कार्यसूची « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको कार्यसूची


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ ।

आजको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संघ, प्रदेश र स्थानीय तह(अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियास’ भनी प्रस्ताव प्रस्तु गर्ने छन् ।

यस्तै बैठकमा रक्षामन्त्री इश्वर पोखरेल, अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्ले विभिन्न विधेयकको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तो छ कार्यसूची

Tags :
प्रतिक्रिया दिनुहोस