प्रतिनिधिसभामा अख्तियारको २९औँ वार्षिक प्रतिवेदन पेश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभामा अख्तियारको २९औँ वार्षिक प्रतिवेदन पेश


१३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेकी हुन् ।

त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस