दोलखा भीमसेनलाई पसिना पछि महाप्रसाद ग्रहण गर्दै राष्ट्रपति भण्डारी - प्रशासन प्रशासन
prasaLogo
१० फाल्गुन २०७६, शनिबार

दोलखा भीमसेनलाई पसिना पछि महाप्रसाद ग्रहण गर्दै राष्ट्रपति भण्डारी


प्रकाशित मिति : 22 February, 2020 8:52 am

दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए । फोटो :राष्ट्रपति कार्यालय

 

Tags :
प्रतिक्रिया दिनुहोस