नेपाली सेनाले यसरी मनायो टुँडीखेलमा सेना दिवस (फोटोफिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाले यसरी मनायो टुँडीखेलमा सेना दिवस (फोटोफिचर)


९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाली सेनाले सेना दिवसमा सैन्य तथा झाँकी प्रर्दशनी गरेको छ । महाशिवरात्रीको दिन हरेक वर्ष सेनाले टुँडीखेलमा प्रर्दशनी गर्दे आएकोमा यस वर्षपनि विशेष प्रर्दशनी गरेको हो ।

सेना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्री, सुरक्षा निकायका प्रमुखहरुलागयतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस