नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : गोकुल बास्कोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएँ : गोकुल बास्कोटा


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस