भीमेश्वर मन्दिरको शिलामा आयो पसिना ! - प्रशासन प्रशासन
prasaLogo
८ फाल्गुन २०७६, बिहीबार

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना !


प्रकाशित मिति : 20 February, 2020 12:55 pm

चरिकोट । दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ।

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई १७ औँ पटक पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका एक पदाधिकारीले बताएका छन् ।

भीमेश्वरलाई पसिना आउँदा देशमा प्राकृतिक तथा राजनीतिक अनिष्ठ हुने मान्यता रही आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस