भीमेश्वर मन्दिरको शिलामा आयो पसिना ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना !


८ फाल्गुन २०७६, बिहिबार


चरिकोट । दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ।

बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई १७ औँ पटक पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका एक पदाधिकारीले बताएका छन् ।

भीमेश्वरलाई पसिना आउँदा देशमा प्राकृतिक तथा राजनीतिक अनिष्ठ हुने मान्यता रही आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस