कोभिड–१९ : ज्यान गुमाउने १८ सय पुगे, संक्रमित ७४ हजार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोभिड–१९ : ज्यान गुमाउने १८ सय पुगे, संक्रमित ७४ हजार


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ६८ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस