प्रधानमन्त्री ओलीद्वारा सार्क सचिवालय प्राङ्गणमा वृक्षरोपण - प्रशासन प्रशासन
prasaLogo
२४ माघ २०७६, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा सार्क सचिवालय प्राङ्गणमा वृक्षरोपण


प्रकाशित मिति : 7 February, 2020 2:29 pm

काठमाडौँ त्रिदेवी मार्गस्थित दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सचिवालयको भ्रमण तथा अवलोकन कार्यक्रममा शुक्रवार सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय परिसरमा वृक्षरोपण गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

Tags :
प्रतिक्रिया दिनुहोस