प्रधानमन्त्री ओलीद्वारा सार्क सचिवालय प्राङ्गणमा वृक्षरोपण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीद्वारा सार्क सचिवालय प्राङ्गणमा वृक्षरोपण


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


काठमाडौँ त्रिदेवी मार्गस्थित दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सचिवालयको भ्रमण तथा अवलोकन कार्यक्रममा शुक्रवार सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय परिसरमा वृक्षरोपण गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

Tags :
प्रतिक्रिया दिनुहोस