कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२७ पुग्यो, २० हजार बढी संक्रमित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२७ पुग्यो, २० हजार बढी संक्रमित


२१ माघ २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

मंगलबार बिहान सम्म प्राप्त जानकारी अनुसार मृत्यु हुनेको संख्या ४२७ पुगेको छ भने संक्रमितको संख्या २०,६२८ पुगेको छ ।

यो पनि , 

कोरोना भाइरस : पिताबाट अलग्गै राखिएका अपाङ्ग किशोरको मृत्यु, दुई अधिकारी पदमुक्त

Tags :
प्रतिक्रिया दिनुहोस