चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो


२१ माघ २०७६, मंगलबार


काठमाडौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ जना पुगेको छ ।

सोमबारसम्म चीनमा कारोनाका कारण मत्यु हुनेको संख्यमा तिव्र वृद्धि भएको चिनियाँ पिपुल्स डेलीले जनाएको छ ।

अहिलेसम्म २० हजार बढी चिनियाँमा कोरोनाभाइरस देखिएको छ । १५ जना हङकङ र ८ जना मकाउमा पनि यो भाइरस देखिएको छ । त्यसैगरी ताइवानमा पनि १० जनालाई संक्रमण भएको पाइएको छ ।

चीनमा उपचारपछि ६३२ जना अस्पतालबाट फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस