शहीदहरुको त्याग र बलिदानीले गण्तन्त्र स्थापना भएको हो : राष्ट्रपति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहीदहरुको त्याग र बलिदानीले गण्तन्त्र स्थापना भएको हो : राष्ट्रपति


१६ माघ २०७६, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदहरुको त्याग र बलिदानीले मूलुकमा गणतन्त्र स्थापना भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्राप्त उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सकेमा शहीदहरुप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेकी छन्।

उनले नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त शहीदहरुको सपना साकार पार्न सबैलाई समर्पित हुने हौसला प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस