माया मेट्रो अस्पताल धनगढीमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

माया मेट्रो अस्पताल धनगढीमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला


१४ माघ २०७६, मंगलबार


कैलाली । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्।

दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस