प्रहरी नियन्त्रणमा रहेकी गायिका राउतलाई वीर अस्पताल लगियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रहरी नियन्त्रणमा रहेकी गायिका राउतलाई वीर अस्पताल लगियो


१३ माघ २०७६, सोमबार


काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

सोमबार प्रहरीमा आफै उपयिस्थत भएकी उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको प्रहरी परिसर ट्कुले जनाएको छ ।

उनलाई विमानस्थलमा महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सम्बन्धित समाचार : गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस