लोक सेवा तयारी कक्षामा सहभागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा तयारी कक्षामा सहभागी


प्रशासन संवाददाता

७ माघ २०७६, मंगलबार


आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आयोजना र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा तनहुँको खैरेनीटारमा जारी लोकसेवा आयोग तयारी कक्षामा सहभागी युवा । कक्षा गत पुस २१ देखि माघ १५ गतेसम्म सञ्चालन हुने छ । तस्वीर : रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस