काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने


७ माघ २०७६, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उमेदवारी नदिने भएको छ ।

कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस