साहसिक खेल क्यानोनिङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साहसिक खेल क्यानोनिङ


२ माघ २०७६, बिहिबार


मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा साहसिक खेल क्यानोनिङमा रमाउँदै पर्यटक । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा आन्तरिक तथा वाह्य पर्यटकका लागि साहसिक खेल क्यानोनिङ सञ्चालन गरेको हो । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस