साहसिक खेल क्यानोनिङ - प्रशासन प्रशासन
prasaLogo
२ माघ २०७६, बिहीबार

साहसिक खेल क्यानोनिङ


प्रकाशित मिति : 16 January, 2020 8:00 pm

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा साहसिक खेल क्यानोनिङमा रमाउँदै पर्यटक । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानीको मुहान अम्बाथानको झर्नामा आन्तरिक तथा वाह्य पर्यटकका लागि साहसिक खेल क्यानोनिङ सञ्चालन गरेको हो । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस