सेलाङको एकीकृत बस्ती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सेलाङको एकीकृत बस्ती


प्रशासन संवाददाता

२८ पुस २०७६, सोमबार


सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती । पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पुर्‍याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण गरिएको हो । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस