सेलाङको एकीकृत बस्ती - प्रशासन प्रशासन
prasaLogo
२८ पुष २०७६, सोमबार

सेलाङको एकीकृत बस्ती


प्रकाशित मिति : 13 January, 2020 1:49 pm

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती । पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पुर्‍याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण गरिएको हो । तस्वीर : रासस

Tags: ,

प्रतिक्रिया दिनुहोस