रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण « प्रशासन
Logo ५ जेष्ठ २०७९, बिहिबार
   

रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण


२५ पुस २०७६, शुक्रबार


काठमाडौँ । रक्षा मन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि रक्षा मन्त्री पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुशार मौसमका कारण बुटवलमा हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस