न्याय परिषद् सदस्यमा खड्का नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

न्याय परिषद् सदस्यमा खड्का नियुक्त


२२ पुस २०७६, मंगलबार


काठमाडौं । राष्ट्रपति ले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा(१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस