यस्तो छ नासुको पाठ्यक्रम - प्रशासन प्रशासन
prasaLogo
१८ पुष २०७६, शुक्रबार

यस्तो छ नासुको पाठ्यक्रम


प्रकाशित मिति : 3 January, 2020 3:11 pm

काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको हो ।

हेर्नुहोस् :

 

Tags :
प्रतिक्रिया दिनुहोस