इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प


प्रशासन संवाददाता

१७ पुस २०७६, बिहिबार


तेहरान । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो ।

भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस