२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीमा टिक्न होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु : प्रधानमन्त्री अ‍ोली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश विकासका लागि प्रधानमन्त्री बनेको प्रतिक्रिया दिएका छन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए । सो कार्यक्रममा  बोल्दै प्रधानमन्त्रधी ओलीले आफू देश बन्नुपर्छ भनेर प्रधानमन्त्री भएको बताएका छन् ।

‘म प्रधानमन्त्री भएपछि देशमा विकास भएको छ । जेलमा बस्दा पनि म जनताको हितका लागि निष्ठाका साथ लागें । म परिस्थितिले प्रधानमन्त्री बनेको हुँ’, ओलीले भने, ‘प्रधानमन्त्री बनेपछि देश बनाउने मौका पाएको छु । अहिले पनि म प्रधानमन्त्रीमा टिक्छु टिक्नुपर्छ भनेर होइन । देश बन्छ बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’

उनले सरकार विकास निर्माणमा अगाडि बढेको बताए । उनले सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए ।