नेपाल प्रहरीका ७७ जना डिएसपीको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका ७७ जना डिएसपीको सरुवा


१६ पुस २०७६, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्ष(डिएसपी)को सरुवा गरेको छ । नेपाल प्रहरीका ७७ जना डिएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै पुष महिनादेखिको तलबभत्ता हाल सरुवा भएर गएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको छ ।

सूचना :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस