मेलम्चीको नमुना माझीबस्ती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेलम्चीको नमुना माझीबस्ती


६ पुस २०७६, आइतबार


सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १२ आरुवोटेको नमुना माझीबस्ती ।

भूकम्पले घर भत्किएपछि यहाँका ४६ माझी परिवारका लागि थाई–नेपाल एसोसिएसन र रोटरी इन्टरनेशनल नेपाल–भुटानको सहयोगमा घर निर्माण गरिएको हो ।

उनीहरुले सरकारबाट प्राप्त तीनलाख रकममा थप गरेर पुनःअर्को पक्कीघरसमेत निर्माण गरिसकेका छन् । तस्वीर : नारायण ढुङ्गाना/रासस

Tags :
प्रतिक्रिया दिनुहोस