प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा


२ पुस २०७६, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ ।

डिआइजी पोखरेलेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

पोखरेल डीआईजी हुनुअघि पनि प्रवक्ताको भूमिकामा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस