२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समिट यएरको जहाज जुफाल विमानस्थलमै थन्कियो

अ+ अ-

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा समिट यएरको जहाज धावनमार्गमै रोकिएको छ ।

बिहान ७ पन्ध्रमा जुफाल विमानस्थल पुगेको समिट यएरको जहाज मौसम खराब भएको कारण धावनमार्गमै थन्किएको हो ।

प्रतिकुल मौसमका बिच पनि यात्रु लिएर आएको समिट यएरको जहाज जुफाल पुग्ने बित्तिकै मौसममा खराबी आएपछि धावनमार्गमै रोकिएको समिट यएरका डोल्पा ईन्चार्ज पूर्णजँग शाहीले जानकारी दिए ।

मौसममा सुधार आएको छैन आउने बित्तिकै जहाज नेपालगञ्ज फर्किने छ शाहीले भने । नियमित रुपमा उडान भर्दै आएको समिटले आज पनि पहिलो उडान डोल्पाको लागि भरेको थियो ।

अन्य कुनैपनि समस्या नभएको मौसमले गर्दा डोल्पाबाट जहाज उड्न नसकेको जुफाल विमानस्थलले जानकारी दिएको छ । नाइनएन एएमपी कल साइन भएको समितटको जहाज जुफला विमानस्थलमा नै थन्किएको हो ।