विद्या भट्टराई दोब्बर मतले अगाडि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्या भट्टराई दोब्बर मतले अगाडि


१५ मंसिर २०७६, आइतबार


पोखरा । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि भएकी छन् । नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएकी छन् ।

पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि भएकी छन् । नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएकी छन् ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस