नवनियुक्त कृषिमन्त्री भुसालले गरे पदभार ग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनियुक्त कृषिमन्त्री भुसालले गरे पदभार ग्रहण


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री भुसाललले पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार ग्रहण गर्दै इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले नव नियु.क्त मन्त्री भुसाललाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस