प्रधानमन्त्रीद्वारा नियमित स्वास्थ्य परीक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीद्वारा नियमित स्वास्थ्य परीक्षण


१ मंसिर २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि शनिबारअस्पताल पुगेका प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको थियो ।

हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस