२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरपालिकामा तीन पाङ्ग्रे सवारी दर्ता प्रमाणपत्र वितरण सुरु

अ+ अ-

वीरगञ्ज । वीरगञ्ज प्रदेश नं. २मा रहेको एक मात्र महानगरपालिका वीरगञ्जले आज देखि तीन पाङ्ग्रे सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुरु गरेको छ ।

महानगरपालिका भित्र संचालन टेम्पु,इरिक्सा लगायत १ सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण बितरण गरेको हो । महानगरपालिकाले आजदेखि वितरण सुरुगरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख सवारगीले हस्तारण गर्दै सुरु गरेका हुन् ।

महानगपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सरावगीले सवारीधनिलाई पूर्जा हस्तान्त्रण गर्दै चालक अनुमती पत्र नभएका टेम्पु तथा इरिक्सा संचालन गरेको पाइएको सवारी साधननै जपत गर्ने चेतावनी दिए ।

संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख सरावगीले स्थानिय तह संचालन ऐन २०७४ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगर भित्र संचालन हुँने तीनपाङ्ग्रे सवारी साधनको रुटपरमिट तथा सवारी धनीपूर्जा वितरण थालिएको बताए । उनले महानगरपालिकाले धनिपूर्जा र रुटपरमिट वितरण गर्न थालेपछि नगरक्षेत्रमा हुने सवारी जामको समस्या समेत समाधान हुने बताए ।

वीरगन्ज नगर क्षेत्रमा हुने सवारी जामको मुख्य कारण नै ट्म्पु तथा इरिक्सा रहेकाले कहा कतीलाई अनुमति दिने कार्य योजना तयार भएकाले चाँडै जामको समस्या समाधान हुने नगर प्रमुख सरावगीले दावि गरे । महानगरपालिका भित्र हाल २ हजार भन्दा बढी इरिक्सा र टेम्पु संचालित रहेका छन् ।