दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १ सय २३ जना कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १ सय २३ जना कर्मचारी (सूचनासहित)


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । दुग्ध विकास संस्थानले १ सय २३ जना अधिकृत र सहायक स्तरको कर्मचारी माग गर्दै विज्ञापन गरेको छ।

संस्थानले अधिृकत पदका लागि ३३ जना र सहायक स्तरका लागि ९० जना कर्मचारी भर्ना गर्ने गरी शुक्रबार विज्ञापन गरेको हो।

संस्थानले लोक सेवा आयोगको सहमतीमा विज्ञापन गरेको जनाएको छ। जसमा आन्तरिकतर्फबाट १३ र खुल्लाबाट १० गरी ३३ जना अधिकृत मागेको हो।

यसैगरी, सहायक स्तरतमा भने २१ जना आन्तरिक गरी ९० जना मागेको हो।

संस्थानले आवेदन बुझाउनका लागि सहायक स्तरको लागि उमेर १८ वर्ष पूराभइ ३५ वर्ष ननाघेको र अधिकृतका लागि २१ वर्ष पूराभइ ३५ वर्ष ननाघेकको हुने पर्ने जनाएको छ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस