२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको गृह जिल्लामा २५ तले भ्यू टावर बन्दै

अ+ अ-

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा २५ तले भ्यू टावर बन्ने भएको छ । दमक नगर पालिका–३ दापगाछिमा टावर बन्न लागेको हो ।

संघीय सरकार अन्तर्गतको सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँको लागतमा निर्माण सुरु गरेको हो । निर्माणका लागि चीनको जेटसीजीआईईसी र नेपालको आशिष, आम साइराम जेभी ललितपुरले संयुक्तरुपमा ठेक्का पाएका छन् ।

निर्माणका लागि २०७६ असार २७ मा ठेक्का सम्झौता भएको थियो । ०७८ पुस २७ मा निर्माण गरी सक्नुपर्ने छ ।

भ्यू टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । टावरमा १८ तला स्थायी संरचना र ७ तला स्टिलको संरचानामा हुने बताइएको छ ।

टावरमा प्रत्येक तला ४ मिटर उचाइको हुनेछन् । २ सय बढी सवारी राख्न मिल्ने अन्डरग्राउन्ड पार्किङ, व्यवसायिक पसल, सेमिनार हल, कमन हल प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरु पनि रहनेछन् ।

प्रधानमन्त्री ओली अघिल्ले पटक प्रधानमन्त्री हुँदा ले टावर निर्माणको लागि निर्णय गरेका थिए । निर्णय लगत्तै ०७३ जेठ २८ गते शिलान्यास गरेको थिए ।