लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित)


२७ कार्तिक २०७६, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी.प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो ।

आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा÷समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो

हेर्नुहोस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस