७०० ले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

७०० ले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ ।

अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस