यस्ता छन् शिक्षा नीतिका १२ प्रमुख विशेषता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् शिक्षा नीतिका १२ प्रमुख विशेषता


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । सरकारले गत विहिबार शिक्षा नीति जारी गरेको छ । सर्वपक्षीय चासोका रुपमा लिईएको शिक्षा नीतिमा मुख्यगरी समेटिएको विषय यस्ता छन्:

१ प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा परिषद् गठन
२ बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनअनुसार पारिश्रमिक
३ शिक्षालाई प्रतिस्पर्धी, प्रविधि मैत्री, रोजगार मूलक र उत्पादन मुखी बनाइने
४ बाल विकास कक्षाका शिक्षकको शैक्षिक योग्यता एसएलसी वा एसईई
५ माध्यमिक शिक्षामा विज्ञान, सङ्गीत, खेलकुद, आयुर्वेद, जडीबुटी विधाका विद्यालय स्थापना
६ शिक्षाशास्त्र कार्यक्रमको पुनरावलोकन
७ शिक्षामा राष्ट्रिय विकास सेवा कार्यक्रम सञ्चालन
८ अपाङ्गता भएका बालबालिकाका लागि अनुकूल पाठ्यक्रम र पाठ्यसामग्री प्रदान
९ स्थायी शिक्षक दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा मात्र नियुक्ति
१० अपुग शिक्षकका लागि प्रदेश र स्थानीय सरकारले दरबन्दी सिर्जना गर्न सक्ने
११ उच्चशिक्षा र सीटीईभीटीको पुनः संरचना गरिने
१२ शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारबिच अधिकार क्षेत्र बाँडफाँट

Tags :
प्रतिक्रिया दिनुहोस