के के गर्‍यो लोक सेवा आयोगले ०७५–०७६ मा ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

के के गर्‍यो लोक सेवा आयोगले ०७५–०७६ मा ?


१९ कार्तिक २०७६, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले नेपालको संविधानको धारा २९४ को व्यवस्था बमोजिम राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका अध्यक्ष उमेश मैनालीले राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/०७६ को अवधिमा आयोगबाट सम्पादन भएका कार्यसम्बन्धी विवरणसहित आफ्नो साठिऔँ वार्षिक प्रतिवेदन बुझाएको हो ।

हेर्नुहोस् आर्थिक वर्ष २०७५/०७६ को अवधिमा आयोगबाट सम्पादन भएका कार्यसम्बन्धी सार तथ्यहरू

Tags :
प्रतिक्रिया दिनुहोस